प्रचण्ड नेतृत्वको सरकारमा जाने राप्रपाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

प्रचण्ड नेतृत्वको सरकारमा जाने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)पनि सरकारमा जाने भएको छ । प्रचण्ड नेतृत्वको सरकारले पार्टीका मुख्य एजेन्डा समावेश गरे सरकारमा जाने पार्टीले निर्णय गरेको हो ।

बुधबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकमा सरकारमा सहभागिताबारे छलफल हुँदा अधिकांश नेताहरुले सरकारमा सहभागी हुनु्ुपर्ने धारणा राखेका थिए ।

सरकारमा पुगेर मात्रै पार्टीका एजेण्डा कार्यान्वयनमा लैजानुपर्ने निर्वाचित सांसदहरुको जोड थियो । पराजित नेताहरुले भने प्रतिपक्षमै बस्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ ।

Leave a Reply