तत्काल सरकारमा नजाने मुुडमा जसपा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

तत्काल सरकारमा नजाने मुुडमा जसपा

Upendra Yadav

काठमाडौं । नयाँ सरकारलाई समर्थन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टीले सरकारमा नजाने गरेको निर्णय पछि जनता समाजवादी पार्टीले पनि सरकारमा नजाने निर्णय गरेको छ ।

सरकारमा जाने वा नजाने त्यसबारे पार्टीमा छलफल भएर मात्र टुंगो लाग्ने जनाइएको छ ।

जसपाको आगामी पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बस्दैछ ।

सोही बैठकमा पार्टी सरकारमा सहभागी हुने वा नहुने र संसदीय दलको नेता चयनबारे पनि छलफल हुने जनाइएको छ ।

आइतबार नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई जसपाले समर्थन गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);