आधुनिक मेसिनबाट क्षयरोग पत्ता लगाउन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आधुनिक मेसिनबाट क्षयरोग पत्ता लगाउन सुरु

कञ्चनपुर, १२ माघ  । महाकाली अञ्चल अस्पतालले आधुनिक मेसिनबाट क्षयरोग पत्ता लगाउन सुरु गरेको छ । राष्ट्रिय क्षयरोग निवारण केन्दले महाकाली अञ्चल अस्पतालाई आधुनिक मेसिन दिएपछि अस्पतालले सेवा सुरु गरेको हो ।

यसअघि अस्पतालमा क्षयरोग पहिचान गर्ने आधुनिक मेसिन नहुँदा बिरामीले चर्को मुल्यमा बजारमा रहेका प्रयोगशालामा जाँच गराउने गरेका थिए । क्षयरोग पत्ता लगाउने मेसिन भित्रिएसंगै बिरामीलाई अयन्त्र जानुपर्ने बाध्यता हटेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);