काठ चोरी गर्ने समूह प्रहरीको फन्दामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठ चोरी गर्ने समूह प्रहरीको फन्दामा

भक्तपुर, १२ माघ । भक्तपुर ठिमी प्रहरीले काठ चोरी गर्ने समूहलाई पक्रउ गरेको छ ।

प्रहरीले सूर्यविनायक नगरपालिका–४, हर्षचोकमा रहेको न्यू सार्थक काष्ठ उद्योगबाट ६८ थान काठ चोरी गर्ने ७ जनलाई पक्राउ गरेको हो । प्रहरीले सो समूहबाट विभिन्न स्थानबाट चोरी गरिएको झण्डै १३ लाख बराबरको ३ सय ९३ थान काठ, झ्याल ११ थान र ढोका चार थान पनि बरामद गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);