कोरियामा अस्पतालमा आगलागी हुँदा ४१ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

कोरियामा अस्पतालमा आगलागी हुँदा ४१ जनाको मृत्यु

koria hospital

एजेन्सी, १२ माघ । दक्षिण कोरियामा एउटा अस्पतालमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ ।दक्षिणपूर्वी शहरमा पर्ने मिरयाङ शहरस्थित सेजोङ अस्पतालमा भएको आगलागीमा परी ४१ जनाको मृत्यु भएको हो । आगलागी अस्पतालको आकस्मिक कक्षबाट सुरु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगलागी हुँदा अस्पतालमा १ सयभन्दा बढी विरामी अस्पतालमा उपचाररत थिए ।

खासगरी वृद्धवृद्धाको उपचार गर्दै आएको अस्पतालमा भएको आगलागीबाट ९३ जनाको सुरक्षित रुपमा उद्दार गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);