अब ठेगाना आइडी एप आयो, केवाइसीका लागि झन्झट् मान्न पर्दैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अब ठेगाना आइडी एप आयो, केवाइसीका लागि झन्झट् मान्न पर्दैन

काठमाडौं,२ फागुन । टेलिकम लगायत विभिन्न संघ संस्थामा केवाइसी फर्म पटक पटक भर्न पर्दा दुःख मान्नु भएको छ । अब दुःख मान्नु पर्दैन् । त्यसका लागि ठेगाना सर्भिसेसले ‘ठेगाना आइडी एप’ एन्ड्रोइड९ब्लमचयष्म० र आइओएस९ष्इक्०का लागि ल्याएको छ । यो एप्स डाउनलोड गरेपछि नेपाल टेलिकम लगायत विभिन्न ठाउँमा केवाइसी फर्म भरेपछि नागरिकता लगायतका कागजातहरु पुर्याउन जानु पर्ने छैन ।

ठेगाना आइडीले अहिले नेपाल टेलिकम डाउनलोड गरेपछि केवाइसी फर्म घरमै बसेर अपडेट गर्न सकिने छ । एप्सले प्रयोगकर्ताको डाटाको सुरक्षा र गोपनियता पनि कायम हुने ठेगाना सर्भिसेसका बिशाल केसीले जानकारी दिए ।

पछिल्लो समय डिजिटलाइजेसनको दुनियाँमा नेपाल पनि प्रवेश गरिसकेकाले सेवाग्राहीलाई झन्झटमुक्त बनाउनका लागि यो काम गरिएको केसीको भनाई छ । अहिले सानो संख्यामा सुरु भएको जानकारी दिँदै भविष्यमा सबै डाटाहरु एकीकृत हुने पनि उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);