कांग्रेसको थारु संघमा ९८ जना मनोनित | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

कांग्रेसको थारु संघमा ९८ जना मनोनित

काठमाडौं,१४ माघ । नेपाली कांग्रेसले भातृ संगठन नेपाल थारु संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनित गरेको छ । सभापति शेरबहादुर देउवाले थप सदस्यहरु मनोनित गरेका हुन् ।

संघको अध्यक्षता शिवनारायण महतो गुरौले गर्दै आएका छन् ।

नामावली हेर्नुहोस्

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);