राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापासहित ५५ जना महासमितिमा मनोनित (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापासहित ५५ जना महासमितिमा मनोनित (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्रपार्टी संयुक्तबाट नेपाली कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापासहित ५५ जना महासमितिमा मनोनित भएका छन् ।

कांग्रेस सभापति देउवाले थापासहित ५५ जनालाई महासमितिमा मनोनित गरेको हुन् । केन्द्रीय समिति बैठकको निर्णयअनुसार महासमिति सदस्य मनोनित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस प्रवेश गर्दाै भएको सहमति अनुसार नै उनीहरुलाई मनोनित गरिएको कांग्रेसले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);