पाल्पामा छुर्पी उद्योग संचालन | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

पाल्पामा छुर्पी उद्योग संचालन

पाल्पा, १० माघ । पाल्पामा धेरै दुध उत्पादन हुन थालेपछि कृषकहरुले छुर्पी उद्योग संचालन गरेका छन् ।

कृषकहरुले गाई, भैसी पालेर धेरै दुध उत्पादन गर्न थालेपछि छुर्पी उद्योग संचालन गरेका हुन् । पाल्पामा दैनिक ७ हजार लिटर दुध विक्री हुने गरेको छ । दुई वटा उद्योगबाट दैनिक १ सय के.जी छुर्पी उत्पादन हुने गरेको छ । पाल्पामा मासिक २५ लाख बराबरको छुर्पी उत्पादन हुने गरेको छ ।

ताजा समाचार