नेपाल भारत पूर्वी सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारप्रसार बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपाल भारत पूर्वी सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारप्रसार बढ्यो

काँकरभिट्टा, १० माघ । नेपाल भारत पूर्वी सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारप्रसार बढेको छ ।

पूर्वी नाकाबाट २०१७ मा लागुपदार्थ ओसारप्रसारमा संलग्न ४ हजारलाई प्रहरीले पक्राउ गरेको छ । चालु आर्थिक बर्षको पाच महिनामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले लागुऔषध सम्बन्धि ३८ वटा मुद्धा अघि बढाएको छ । प्रहरीले संलग्न ५८ जनालाई पक्राउ गरेको छ ।

लागुपदार्थ ओसारप्रसारमा बढि युवा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ । काकँडभिट्टा नाकाबाट लागुऔषध ओसारपसारमा संलग्नलाई प्रहरीले पक्राउ गरेपनि नियन्त्रण हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);