नारायणगढ मुग्लिन सडकखण्ड अझै अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नारायणगढ मुग्लिन सडकखण्ड अझै अस्तव्यस्त

narayangadha muglin

काठमाडौं,१० माघ । विगत लामो समयदेखि मर्मत भइरहेको नारायणगढ मुग्लिन सडकखण्ड अझै अस्तव्यस्त छ ।

उपत्यका प्रवेशको लाइफलाइन मानिने उक्त सडकखण्ड मर्मत तथा विस्तारको काम साँढे दुईवर्ष भित्र सक्ने गरी ३३ महिनाअघि सम्झौता भएको थियो । तर सम्झौता अवधि सकिएर पनि तीन महिना नाघिसक्दा पनि काम सकिएको छैन । अझै समय थप्नुपर्ने अवस्था आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);