दिउँसोमा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार देखि खुल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

दिउँसोमा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार देखि खुल्ने

काठमाडौं । दिउँसो १२ बजे देखि ४ बजेसम्म बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार देखि खुल्ने भएको छ ।

पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबारदेखि खुल्ने भएको छ ।

भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो ।

 

 

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);