नवलपरासीको सुनवल नगरपालिकामा हिल पार्क बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नवलपरासीको सुनवल नगरपालिकामा हिल पार्क बन्दै

नवलपरासी, ९ माघ । नवलपरासीस्थित सुनवल नगरपालिकामा हिल पार्क बनाउन सुरु गरिएको छ ।

सुनवल नगरको वातावरण स्वच्छ सफा र आन्तरिक तथा बाह्य पर्यटक भित्राउन पर्यटन शैलीमा हिलपार्क बनाउन लागिएको हो । हिलपार्कमा भ्युटावर, गार्डेन, फुलबारी, चिडिया घर, बाल उद्यान, पिक्नीक स्पोट बनाउने नगरपालिकाले जनाएको छ ।

हिलपार्क निर्माणका लागि नगरपलिका डिपिआरको तयारीमा जुटेको छ । पहिलो चरणमा बाटो बनाउने काम भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);