वनभोज जाँदै गरेको बस दाङमा दुर्घटना, ३ जनाको अवस्था गम्भिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

वनभोज जाँदै गरेको बस दाङमा दुर्घटना, ३ जनाको अवस्था गम्भिर

काठमाडौं, १५ पुस । बर्दियाबाट आज बिहान वनभोजका लागि यात्रु बोकेर हिडेको बस दाङमा दुर्घटना भएको छ ।

आज बिहान ७ बजे बर्दियाबाट दंगीशरण–३ थारु संग्रालय रहेको चदौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्याङ नजिकै दुर्घटना भएको हो ।

वसका यात्रु मध्ये २५ जना घाइतेको उद्धार गरी अहिले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र ५ जनालाई कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । बसमार ४० जना सवारर रहेको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);