जनताको कठघरामा उभिने रवि लामिछानेको उद्घोष | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

जनताको कठघरामा उभिने रवि लामिछानेको उद्घोष

काठमाडौं,१२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सार्वजनिक सुनुवाइ मार्फत जनताको कठघरामा उभिने बताएका छन् ।

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै कान्तिपुर मिडियालाई अब जवाफ दिने हैसियतामा आफु नभएको उल्लेख गरेका छन् ।

खोज पत्रकारिता गर्ने कान्तिपुरले रकम जम्मा गर्न लगाइएको व्यक्तिलाई कसले त्यसो गर्न लगाएको हो भनेर सोध्न नसकेको भन्दै आपक्ति जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);