माओवादी केन्द्र राष्ट्रियसभा निर्वाचनको उम्मेदवार टुंगो लगाउने कसरतमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

माओवादी केन्द्र राष्ट्रियसभा निर्वाचनको उम्मेदवार टुंगो लगाउने कसरतमा

काठमाडौं, ८ माघ । राष्ट्रिय सभा निर्वाचनमा १४ सिटमा उम्मेदवारी दिने तयारीमा रहेको माओवादी केन्द्र उम्मेद्वारको टुंगो लगाउने कसरतमा जुटेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार सुरु भएको पार्टीको विस्तारित बैठकमा ३ नम्बर प्रदेशका लागि नेता रामबहादुर थापालाई उम्मेद्वार बनाउने टुंगो लागेको छ ।

तर, बाँकी उम्मेद्वारको टुंगो लाग्न बाँकी रहेको बैठकमा सहभागि एक नेताले बताए । राष्ट्रियसभाका ५६ मध्ये ४३ सिट वाम गठबन्धनको पक्षमा छ । त्यसमा २९ नेकपा एमाले र १४ माओवादी केन्द्रले लिने दुई पार्टीबीच सहमति बनेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);