युक्रेनको राजधानीमा भएको आक्रमणमा ५० भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

युक्रेनको राजधानीमा भएको आक्रमणमा ५० भन्दा बढी घाइते

काठमाडौं, २९ मंसिर । युक्रेनको राजधानीमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५३ जना घाइते भएको मेयर भिटाली क्लित्स्कोले बताउनुभएको छ ।

घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । पूर्वी डिनिप्रोभस्की र दक्षिणपूर्वी डार्नित्स्की जिल्लाहरूमा भएको हवाई हमलाबाट बालबालिकाको अस्पताल, एउटा अपार्टमेन्ट भवन, निजी घर र कारमा क्षति पुगेको क्लीत्स्कोले बताउनु भयो ।

युक्रेनी वायुसेनाले किभ विरुद्ध प्रहार गरिएका सबै १० ब्यालेस्टिक मिसाइलहरू रोकेको दाबी गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);