निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गर्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गर्यो

nirbachan aayog

काठमाडौं,८ माघ । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले आइतवार मतदाता नामावली प्रकाशन गरेको छ ।

आगामी २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले मतदाताको प्रारम्भिक नामावली प्रकाशन गरेको हो । आज मतदाताको अन्तिम नामावली प्रकाशन गरी माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्य गरी २ हजार ५६ जना मतदाता रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);