आयोगले आज मतदाता नामावली प्रकाशन गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं, ७ माघ । आयोगले आज निर्वाचन अधिकृतको कार्यालयमार्फत मतदाता नामावली प्रकाशन गर्न लागेको हो । राष्ट्रिय सभा सदस्य चयन गर्न उच्च अदालत रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय खोलिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखको नाम समावेश गरेर मतदाताको नामावली प्रकाशन गर्न लागेका हुन् । प्रदेशसभाका ५ सय ५० सदस्य र स्थानीय तहका १ हजार ५ सय ६ जना प्रमुख र उपप्रमुख राष्ट्रिय सभा सदस्य निर्वाचनका मतदाता हुन् । मतदाताको नामावलीविरुद्ध उजुरी दिन आजै ११ बजेदेखि अपरान्ह ५ बजेसम्मको समय दिइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);