अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो,चाँडो कानूनी दायरामा आउँछः मन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो,चाँडो कानूनी दायरामा आउँछः मन्त्री शर्मा

काठमाडौं, मंसिर २६ ||
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो, चाँडो कानूनी दायरामा आउने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउने बताउनुभएको हो । उहाँले गणतन्त्रमा कानून भन्दा माथि कोही पनि हुन नसक्ने बताउनु भयो । उहाँले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नरहेको बताउनु भयो । उहाँले गणतन्त्रलाई स्थापित गर्न आवश्यक रहेको बताउनु भयो । सञ्चारमाध्यमले सुदृढिकरणका लागि नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउनु नहुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);