सरकार ढले ढलोस् दोषिलाई कानूनी दायरामा ल्याउनुपर्छः डा. कोईराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सरकार ढले ढलोस् दोषिलाई कानूनी दायरामा ल्याउनुपर्छः डा. कोईराला

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोईरालाले आरोपित जुनसुकै पार्टीको भएपनि दोषि देखिएमा कारबाही हुनुपर्ने बताउनु भयो ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको छ ।

उहाँले भन्नुभयो – ‘उनीहरु माथि कारबाही हुनुप¥यो, साबित भएको खण्डमा जो सुकै होस् । कुनै पार्टीको होस्, काँग्रेस, माओवादी, एमाले जो पार्टीका पनि दोषि छन् भने त कारबाही हुनुप¥यो । स्पष्ट छ । कानूनी दायराभित्रै बसेर हामी काम गर्न चाहन्छौँ । गल्ती गरेका छन् भने कारबाही गर्नैप¥यो । सरकार ढले ढलोस् तर कानूनी दायराभित्र बस्नुप¥यो ।’

उहाँले सरकार ढलेपनि दोषिलाई कानूनी दायरामा ल्याउनुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);