बालुवाटारमा सत्ता गठबन्धनको बैठक,के के भयो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक,के के भयो ?

काठमाडौं, २५ मंसिर । सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठक जारी छ । बैठक संसद सञ्चालनमा केन्द्रीत भएको बुझिएको छ ।

सदनमा थन्किएका विधेयकहरुलाई अगाडी बढाउनुपर्नेमा बैठकमा छलफल भएको छ ।

एमाले यतिबेला मेची महाकाली अभियानमा रहेकाले सदन अघि नबढाउन दलहरु सहमत भएका छन् ।

त्यसैगरी, आगामी माघमा हुने राष्ट्रिय सभाको निर्वाचन,एनसेल, सुन तस्करीलगायतको विषयमा पनि छलफल भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);