नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०७९, सोमबार

नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ । नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको हो । सरकारले यही १० गते आफ्नो नीति तथा कार्यक्रम ल्याउँदैछ।

Leave a Reply