प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमबारे परामर्श गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमबारे परामर्श गर्दै

pm kp oli

काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमबारे परामर्श सुरु गरेका छन् ।

सरकारले जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका कारण प्रधानमन्त्री ओलीले कार्यक्रमबारे परामर्श सुरु गरेका हुन् । ओलीले पूर्वप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे छलफल गरेका छन् ।

सरकारले आर्थिक समृद्धिलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);