संसदीय सुनुवाई समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

संसदीय सुनुवाई समितिको बैठक बस्दै

काठमाडौं,२४ मंसिर । आज संसदीय सुनुवाई समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा सर्वोच्च अदालतका प्रश्तावित न्यायाधिश बिरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तासँग छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);