मन्त्रिपरिषद बैठक ९ बजे बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

मन्त्रिपरिषद बैठक ९ बजे बस्दै

काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । एनसेल खरिद बिक्रि प्रक्रियामा देखिएको विवादका विषयमा पनि बैठकमा छलफल गर्ने बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);