प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक | ईमाउण्टेन समाचार

Our Network

जेठ १७ २०८१, बिहीबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौँ, २९ भदौ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित एजेन्डाको विषयमा छलफल हुने बुझिएको छ । बैठकमा प्रचण्डले आफ्नो आसन्न विदेश भ्रमणका विषयमा पनि बैठकमा जानकारी गराउने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);