काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । सत्तरुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुनेछ ।
मन्त्रिपरिषद् बैठक बस्दै
ताजा समाचार
मेहनतअनुसार नतिजा आउँछः कराते खेलाडी एरिका
९ घन्टा अघि
कुशको शव बनाएर अन्तिम संस्कार
९ घन्टा अघि




