मन्त्रिपरिषद्को बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, १ असोज । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १२ बजेपछि बैठक बस्न लागेको हो । बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने बताइएको छ ।

सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभिन्न खाले सम्मान दिने घोषणा गर्ने भएकाले त्यसको सिफारिसका लागि बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले पदक घोषणा गर्ने प्रावधान छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);