नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ ।

बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

अध्यक्ष दाहालले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका विषयमा बुधबार विज्ञ एवम् चिकित्सहरूसँग परामर्श गरको त्यस क्रममा आएका सल्लाह एवं सुझावसहित वैठकबाट विभिन्न योजनाहरु र कार्यक्रमहरू निर्णय गरि घोषणा गर्ने कार्यक्रम रहेका बताइएको छ ।

बैठकले कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि पार्टी पंक्तिबाट गर्नुपर्ने आवश्यक कार्यक्रम तय गरेर तल्लो कमिटीसम्म लागू गर्ने तयारी समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);