काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । केही समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुनेछ । १२ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनदेखि स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवासायीसँग छलफल गरिसकेका छन् । यसबारे बैठकमा प्रधानमन्त्री देउवाले ब्रिफिङ गर्नेछन् ।
मन्त्रिपरिषद् बैठक बस्दै
ताजा समाचार
ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ
४ घन्टा अघि
उच्च रक्तचाप नियन्त्रण गर्न यी खानेकुरा खानुहोस्
४ घन्टा अघि
राष्ट्र बैंकको नाफा ८७ अर्ब ६० करोड नाफा
५ घन्टा अघि
डुंगा पल्टिँदा बेपत्ता भएका दर्लामीको शव फेला
६ घन्टा अघि