प्रदेशको अस्थायी राजधानीमा पद तथा गोपनियताको सपथ | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

प्रदेशको अस्थायी राजधानीमा पद तथा गोपनियताको सपथ

saphat

काठमाडौं, ७ माघ । प्रदेशसभाका सदस्यहरुले आज आ आफ्नो प्रदेशको अस्थायी राजधानीमा पद तथा गोपनियताको सपथ खाएका हुन् ।

दुई नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठक माघ २१ गतेका लागि आव्हान गरिएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सपथग्रहण सकिएपछि पहिलो बैठक माघ २१ गते बोलाएका हुन । सात नम्बर प्रदेशमा भने सपथग्रहण कार्यक्रम सुरु हुन सकेको छैन । प्रदेश प्रमुख मोहनराज मल्ल नेपालगञ्जबाट धनगढी नपुग्दा हुँदा कार्यक्रम सुरु हुन नसकेको हाम्रा सम्वाददाताले जनाएका छन् ।