मधेसवादी दलकाे राजनीति पाँच वर्षपछि समाप्त हुन्छ : विश्वेन्द्र पासवान (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

मधेसवादी दलकाे राजनीति पाँच वर्षपछि समाप्त हुन्छ : विश्वेन्द्र पासवान (भिडियोसहित)

मधेसवादी दलका नेता उपेन्द्र यादव, महन्त ठकुर, राजेन्द्र महतो लगाएतका नेताले निर्वाचनमा कति खर्च गर्नु भो त्यो जनतासामु आउनु पर्छ । निर्वाचनको बेलमा जनतालाई खसी बाड्ने, कुखुरा बाँड्ने, माछा-मासु बाँड्ने, पैसा बाँड्ने जेनेटर बाँड्ने, कपडा बाँड्ने, भाँडा वर्तन बाँड्ने । यसरी बाँडेर चुनाव जितेर आएका मधेसवादी नेता ओली वा प्रचण्ड नेतृत्वको सरकारमा जान पाएनन् भने उनीहरु माछालाई पानीबाट बाहिर राखे जस्तै हुन्छन् । उनीहरुको दुर्दसा सुरु हुन्छ । ‘मधेसवादी दलले देशमा भ्रष्टाचार गर्न पाएनन् भने उनीहरुको राजनीतिक बाटो पाँच वर्षपछि समाप्त भएर जान्छ ।’ ‘माउन्टेन संवाद’  कार्यक्रममा प्रस्तोता विनिता केसीले पूर्व मन्त्री एवं बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानसँग गरेकाे थप राेचक संवाद हेर्नुहोस्:

ताजा समाचार