सामुद्रिक क्षेत्रबाट अग्नी–पाँचौंको सफल परीक्षण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सामुद्रिक क्षेत्रबाट अग्नी–पाँचौंको सफल परीक्षण

India-Blastic-Misiile-1

काठमाडौं, ५ माघ । भारतले विहिबार पूर्वी राज्य उडिसास्थित सामुद्रिक क्षेत्रबाट अग्नी–पाँचौंको सफल परीक्षण गरेको हो । उक्त क्षेप्यास्त्रको क्षमता पाँच हजार किलोमिटरभन्दा बढी रहेको बताइएको छ । भारतले अग्नी पाँचौंको परीक्षणसँगै रणनीतिक प्रतिरक्षा कमाण्डमा अर्को कोशेढुङ्गा थपिएको बताएको छ । भारतले छोटो दूरीका क्षेप्यास्त्र पृथ्वी, धनुष बाहेक लामो दूरी प्रहार गर्नसक्ने अग्नी–प्रथम, अग्नी –द्वितीय र अग्नी–तृत्तीय को सफल परीक्षण गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);