प्यालेस्टाइनको समर्थनमा उत्रिए इजिप्टका राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

प्यालेस्टाइनको समर्थनमा उत्रिए इजिप्टका राष्ट्रपति

काठमाडौं, २ कात्तिक । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले प्यालेस्टाइनी जनतालाई इजिप्टको पूर्ण समर्थन रहेको बताउनुभएको छ । प्यालेस्टाइनको समर्थन गर्दै उहाँले सिनाई प्रायदिव्पमा स्थानान्तरण गर्ने कुनैपनि प्रयास नगर्न चेतावनी दिनुभयो ।

उहाँले काइरो भ्रमणमा रहनुभएका जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको संयुक्त पत्रकार सम्मेलनमा सिसीले प्यालेस्टाइनीहरुलाई आफ्नै भूमिबाट बिस्थापित गर्ने निर्णयको बिरोध गर्ने बताउनु भयो ।

सिनाइमा बिस्थापित हुनु भनेको इजिप्ट इजरायल बीचको दीर्घकालीन शान्तिलाई खतरामा पार्ने र इजिप्टको षेत्रमा इजरायल बिरुद्धको आक्रमण हस्तान्तरण गर्नु भएको बताउनु भयो । सिसीले गाजापट्टीमा अस्पतालमा आक्रमण परी निधन भएका ५ सय जनाको शोकमा तीन दिने शोकको घोषणा समेत गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);