मन्त्रिपरिषदको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं, २ कात्तिक । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।

आजको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था र केही मन्त्रालयगत एजेन्डामा छलफल भइरहेको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);