सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं, १९ कात्तिक । सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी रहेको छ । शुक्रबार राति गएको भुकम्प पीडितहरुको उद्धार,राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेका थिए । काठमाडौं फर्किएसँगै उनले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);