डिआर कंगो पानी जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

डिआर कंगो पानी जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पु

death body

काठमाडौं, १ कात्तिक । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वेटर प्रान्तमा गत शुक्रवार पानी जहाज दुर्घटना हुँदा मृतकको संख्या ४७ पुगेको छ ।

यातायातमन्त्री मार्क एकिलाले मंगलवार यसबारेमा जानकारी गराउनुभएको हो । कंगो नदीमा गत शुक्तवार भएको पानी जहाज दुर्घटनामा परी अझै एक जना बेपत्ता भएको बताइएको छ । जहाज ओभरलोडका कारणले दुर्घटना भएको मन्त्रीले बताउनु भयो ।

प्रान्तका डेपुटी गभर्नर टेलर एनगान्जीले गत आईतवारको वक्तव्यमा भने २८ जनाको शव फेला परेको र २६१ जना बेपत्ता भएको बताउनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);