विसं १९९० सालमा नेपालमा ठूलो भूकम्प गएको थियो । जसबाट धेरै धन-जनको क्षती भएको थियो । त्यसको सम्झनामा २०५५ सालदेखी नेपाल सरकारले भूकम्प सुरक्षा दिवसलाई ‘राष्ट्रिय भूकम्प दिवस’का रुपमा मनाउन थालेको छ । भूकम्प दिवस मनाउन थालेको २० वर्ष पुगेको छ । भूकम्पबाट बच्न के गर्नुपर्छ ? कस्ता संरचना बनाउनु पर्छ ? यी र यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनकी कार्यक्रम प्रस्तोता मञ्जु कार्कीले भू-गर्भविद डा. रञ्जन कुमार दाहालसँग कार्यक्रम ‘आजको सन्दर्भ’मा गरेको कुराकानी सुन्नुहोस्:
भूकम्पको जोखिमबाट कसरी बच्ने ? भूगर्भविद रञ्जन कुमारकाे सुझाव (भिडियो सहित)
ताजा समाचार
वीरगञ्जमा सुरु भयो जसपाको केन्द्रीय समिति बैठक
८ घन्टा अघि
जनता माओवादीसँग खुसी रहेको पाएँ ,प्रचण्ड
८ घन्टा अघि