बिहारमा बक्सर रेल दुर्घटना,६ जनाको मृत्यु, १०० बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

बिहारमा बक्सर रेल दुर्घटना,६ जनाको मृत्यु, १०० बढी घाइते

एजेन्सी, २५ असोज । बिहारको बक्सरको रघुनाथपुर स्टेशनमा बुधबार राति रेल दुर्घटना भएको छ। यो ट्रेन आनन्द विहारबाट आउँदै गरेको बताइएको छ ।

जानकारी अनुसार आनन्द विहार कामाख्या नर्थ ईस्ट एक्सप्रेसका २१ वटा बोगी पटरीबाट खसेका छन् ।

रेल दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);