आज पनि राहत शिक्षकहरु आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

आज पनि राहत शिक्षकहरु आन्दोलित

काठमाडौं, १० असोज । विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरुले आज पनि आन्दोलन जारी राखेका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले आज पनि माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेका हुन् ।

सरकार र नेपाल शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपनि त्यसले आफूहरुको माग सम्बोधन नगरेको भन्दै राहत शिक्षकहरुले आन्दोलनलाई जारी राखेका हुन् ।

आफुहरुको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);