काठमाडौं, ४ भदौ । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६२ पैसा र विक्रिदर १३३ रुपैयाँ २२ पैसा रहेको छ ।
त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ९२ पैसा र विक्रिदर १४२ रुपैयाँ ५७ पैसा रहेको बैंकले जनाएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ९५ पैसा र विक्रिदर ८६ रुपैयाँ ३४ पैसा रहेको बैंकले जनाएको छ ।