आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

आजको लागि यस्तो छ डलरको भाउ

us doller

काठमाडौं, ४ भदौ । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६२ पैसा र विक्रिदर १३३ रुपैयाँ २२ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ९२ पैसा र विक्रिदर १४२ रुपैयाँ ५७ पैसा रहेको बैंकले जनाएको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ९५ पैसा र विक्रिदर ८६ रुपैयाँ ३४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);