लखनउ, २ असोज । राजधानीको रानी लक्ष्मीबाई अस्पतालको आकस्मिक वार्डमा आज बिहान एसीमा सर्ट भएर आगलागी भएको छ ।
आगोबाट निस्केको धुवाँले आकस्मिक वार्ड भरिएका थियो । सोही समयमा वार्डमा सयौं मानिसहरुको उपस्थिति थिए ।
आगलागीको डरले वार्डमा रहेका बिरामी र परिचर बाहिर दौडे । खबर पाएर दमकल पुगेर आगो नियन्त्रणमा लिएको थियो ।
अस्पतालमा बिरामीलाई कुनै असुविधा नहोस् भनेर सरकारले पटकपटक नयाँ एसी जडान गर्ने बजेट पारित गरेको छ ।