लखनउको अस्पतालको आपतकालीन वार्डमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

लखनउको अस्पतालको आपतकालीन वार्डमा आगलागी

लखनउ, २ असोज । राजधानीको रानी लक्ष्मीबाई अस्पतालको आकस्मिक वार्डमा आज बिहान एसीमा सर्ट भएर आगलागी भएको छ ।

आगोबाट निस्केको धुवाँले आकस्मिक वार्ड भरिएका थियो । सोही समयमा वार्डमा सयौं मानिसहरुको उपस्थिति थिए ।

आगलागीको डरले वार्डमा रहेका बिरामी र परिचर बाहिर दौडे । खबर पाएर दमकल पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

अस्पतालमा बिरामीलाई कुनै असुविधा नहोस् भनेर सरकारले पटकपटक नयाँ एसी जडान गर्ने बजेट पारित गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);