मगर समुदायले आफ्नो राष्ट्रिय चाड मकर सक्रान्ति हर्षोल्लासका साथ मनाए | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

मगर समुदायले आफ्नो राष्ट्रिय चाड मकर सक्रान्ति हर्षोल्लासका साथ मनाए

काठमाडौं,२ माघ । मगर समुदायले आफ्नो राष्ट्रिय चाड मकर सक्रान्ति हर्षोल्लासका साथ मनाएका छन ।

यसै अवसरमा मगर समुदायले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी मुलुकमा शान्ति र समृद्धिको कामना गरे । कार्यक्रममा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणको दिशामा केन्द्रित हुन मगर समुदायलाई आह्वान गरे ।उनले आधुनिक नेपालको निर्माणमा मगर समुदायले वीरतापूर्ण संघर्ष गरेको गौरवपूर्ण इतिहासतर्फ स्मरण गराउँदै अब समृद्धिको दिशामा अघि बढन आह्वान गरे ।

कार्यक्रममा मगर समुदायले आफ्नो संस्कृति झल्कने खालका सांस्कृतिक कार्यक्रम पनि प्रर्दशन गरेका थिए ।

ताजा समाचार

On-line Slots Free Spins No Deposit Required

३ घन्टा अघि