बाढीपीडितद्वारा गाउँपालिकाको कार्यालयमा तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

बाढीपीडितद्वारा गाउँपालिकाको कार्यालयमा तालाबन्दी

TALA

बांके २ माघ । आज बिहान बाँकेको डुडुवा गाउँपालिकाका बाढीपीडितद्वारा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन ।

सरकारले वितरणका लागि पठाएको राहत गाउँपालिकाले नबाँडेको बताए त्यसै  विरोधमा वनकट्टि, वनकटवा र हर्बलडोलीका  वासिन्दाद्वारा तालाबन्दीसँगै जनप्रतिनिधिको विरोधमा नाराबाजी  गरेका हुन ।

ताजा समाचार

On-line Slots Free Spins No Deposit Required

४ घन्टा अघि