विप्लव नेतृत्वको नेकपाले बोलायो स्थायी समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

विप्लव नेतृत्वको नेकपाले बोलायो स्थायी समितिको बैठक

biplov

काठमाडौं, १४ भदौ । सरकारबारे आधिकारीक धारणा बनाउन नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थायी समितिको बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ८ बजे बस्ने गरी बोलाइएको हो । केन्द्रीय कार्यालय बुद्धनगरमा बस्दैछ ।

बैठकमा एमसीसी कार्यान्वयनसम्बन्धि सम्झौताबारे पनि छलफल हुनेछ । एमसीसीको कार्यान्वयनबारे धारणा, विरोधका कार्यक्रम, सरकारप्रतिको दृष्टिकोण, आगामी रणनीति लगायत विषयमा पनि समिक्षा हुने जनाइएको छ ।

एमसीसी कार्यान्वयनमा आएसँगै विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तृष्टि जनाएपछि नेपाल समाजवादी मोर्चाले धनगढीमा आयोजना गरेको सभा पनि स्थगित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);