फेरी नारायणगढ–मुग्लिन सडक अबरुद्ध | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

फेरी नारायणगढ–मुग्लिन सडक अबरुद्ध

muglin

चितवन, १४ भदौ । आज पनि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात अबरुद्ध भएको छ ।  टोपे खोलामा आज बिहान खसेको पहिरोको सो सडक खण्ड अबरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सबै पहिरो पन्छाउने क्रम जारी छ । दुईतर्फी नै सवारी साधन गुड्न अझै केही समय लाग्ने बताइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);