पुलमा जुत्ता र चप्पल छाडेर कहाँ गए डा.कोइराला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

पुलमा जुत्ता र चप्पल छाडेर कहाँ गए डा.कोइराला ?

काठमाडौं,१२ भदौ । मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत डा.उज्ज्वल कोइराला बेपत्ता भएका छन् । झापा दमकका कोइराला उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर सोमबारदेखि बेपत्ता भएका हु्न् ।

उनले राखेको जुत्ता, मोजा र मोबाइल सप्तकोसी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका अनुसार परिवारलाई पनि उनने केही बताएका थिएनन् । हिजोदेखि बेपत्ता डा.कोइरालाको उदयपुर र सुनसरी प्रहरीले खोजी गरिरहेको छ ।

डाक्टर कोइरालाले आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);